बिभिन्न मुद्दामा फरार रहेका तीन अभियुतmलाई बारा प्रहरीले पक्राउ गरेको प्रहरी नायब उपरिक्षक एवम् प्रवतmा दधिराम न्यौापनेले बताउनु भयो ा पक्राउ पर्नेमा निजगढ नगरपालिका वडा नम्बर ९ बस्ने कुष्ण कुमार श्रेष्ठ, सोही स्थान बस्ने बिशाल श्रेष्ठ र बिकाश श्रेष्ठ रहेको प्रहरी नायब उपरिक्षक न्यौपानेले जानकारी दिनुभयो । बारा जिल्ला अदालतले पक्राउ परेका तीनैजना अभियुतmलाई दोषी ठहर गर्दै पाँच सय जरिवानाको फैसला गरेपछि उनीहरु फरार भएका थिए । घरमा तीनैजना लुकीछिपी बस्दै आईरहेको बारा प्रहरीलाई सुचना पाएपछि घरबाट नै उनीहरुलाई पक्राउ गरिएको हो । प्रहरी हिरासतमा रहेका तीनजना अभियुतmलाई बारा जिल्ला अदालतमा पेश गरिने प्रहरी नायब उपरिक्षक न्यौपानेले बताउनु भयो ।