बिभिन्न राजावादी समुहहरुले स्वर्गिय बिरेन्द्र राजाको स्मृति दिवसको अवसरमा बिभिन्न कार्यक्रमको आयोजना गरेका छन् । जेठ १९ गते दरबार हत्या काण्ड भएको थियो । आजैको दिन स्वर्गिय बिरेन्द्र राजा रानी तथा दरबारका सदस्यहरुको हत्या भएको सम्झनामा राजवादीहरुले बीरगंजमा स्मुति श्रदाञ्जली सभाको आयोजना गरेका छन् । नेपाल बिद्धत परिषद् पर्साका अध्यक्ष रामनारायण साह कानु ,देशमतm राजभतmका अध्यक्ष दिपेन्द्र रौनियारको अध्यक्षतामा महाबीर मन्दिरको परिसरमा भएको कार्यक्रममा उपाध्यक्ष सतीश श्रीवास्तवा, धुब्र सिंह ठकुरी जसकरण जैन, बिरेन्द्र साह, बिरेन्द्र थापा लगायतले स्मृति श्रदाज्जली दिवस मनाएका हुन् ।