१५ वर्ष देखी अध्यारोमा जिवन बिताई रहेकी पर्सा गढी गाउपालिका रधुनाथपुरकी चांदनी खातुन अब संसार उनकै आंखाबाट देख्न पाउदा एक हर्षित भएकी छिना् जन्मेको देखी नै चांदनी खातुनको आंखामा मोतीया बिन्दु फेला परेपछि उनको जीवनमा अंध्यारो भएको थियोा आफनो आंखाले हेर्दा बिश्वास गर्न नसकेकी १५ वर्षीय खांतुन संसार कति राम्रो रहेछ रे, मेरो आमा बुवा झन रामा्रे रहेछन् भन्दै भावुक भएकी थिईन बीरगंज महानगरपालिका र मातुका आई फाउन्डेसनले संयुतm रुपले चलाएको मोतीया बिन्दुको अपरेशन शिवीरमा उनको खांतुनको सफल शल्की्रया गरीएको छा अर्काे आंखामा रहेको मोतीया बिन्दुको शल्कीया एक महिना पछि गरीने मातुका आई फाउन्डेशनका चिकित्सक महेश सिंह धामीले बताउनु भएको छा मातुका आई फाउन्डेशन वरिष्ठ चिकित्सक राज प्रधानले उनको आंखामा रहेको मोतीया बिन्दु सपल अपरेशन गरेपछि १५ वर्षीय खांतुन यो संसार हेर्न पाएकी हुन जन्मेको देखी नै दुबै आंखामा मोतीया बिन्दु फेला परेपछि आर्थिक अभावका कारण चांदनीका परिवारजनहरुले शल्की्रया गराउन सकेका थिएनन मोतीया बिन्दु निर्मुल पार्नका साथ शुरु गरेको अभियानमा नि शुल्क मोतिया बिन्दु शिवीरको पहिलो चरणमा आज कार्यकम सपन्न भएको छा पहिलो चरणमा पर्सा जिल्लामा ८ सय जना भन्दा बढीको मोतीया बिन्दुको फेकोको माध्यमबाट सफल शल्की्रया गरेको बीरगंज महानगरपालिकाको मेयर बिजय सरावगीले बताउनु भएको होा मेयर सरावगीले ३०० जनाको दुबै अाँखामा मोतीया बिन्दु फेला परेकोमा एक महिनापछि अर्काेको शल्क्रिया गरिने बतानउु भएको होा 