पर्सा जिल्लाको पोखरीया नगरपालिका आगलागी हुदाँ लाखौको धनमाल जलेर नष्ट भएको पर्सा प्रहरीले जनाएको छ । पोखरीया नगरपालिका वडा नम्बर ४ ईम्तियाज मियाँको फुस गोठमा शुक्रवार बिहान एक्कासी आगलागी हुदाा एउटा भैसी , १६ वटा खसीबाखा्र जलेर नष्ट भएको हो । मियाँको घरमा आगलागी भएपछि स्थानिय वासिन्दा तथा पोखरीया नगरपालिकाको वारुण यन्त्रको सहयोगमा करिक एक घण्टा पछि उतm आगलागी नियन्त्रणमा आएको ईलाका प्रहरी कार्यालय पोखरीयाका प्रहरी निरीक्षक राजन दाहालले बताउनु भयो । आगलागी कसरी भएको बारेमा थप अनुसन्धान भईरहेको प्रहरी निरीक्षक दाहालले बताएका छन् ।