खोलामा नुहाउने क्रममा एक बालकको डुबेर ज्यान गएको पर्सा प्रहरीले जनाएको छ ।
पर्सा जिल्लाको जगरनाथपुर गाउँपालिका पिडारी गुठी वडा नम्बर १ नजिकै रहेको चमेरी खा्ेलमा नुहाउने क्रममा जगर राउतगद्दीका आठ वाषर््ीय बालक अब्दुल गद्दीको खोलामा डुबेर निधन भएको हो । शुक्रवार दिउँसो मृत्क अब्दुल सार्थीहरु सँग खोलामा नुहाउने क्रममा उनी डुबेका थिए । अब्दुल खोलमा डुबेपछि उसको सार्थीहरुले होहल्ला गरेपछि स्थानियहरुले अब्दुललाई खोलाबाट उद्दार गरेर बाहिर ल्याउँदा निधन भईसकेको थियो भने घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले बताएको बताएको हो ।