वल्र्डलिंक बीरगंजले आयोजना गरेको खुल्ला रक्दान कार्यक्रममा ३० जनाले रक्तदान गरेका छन् । बिश्व रक्तदाता दिवसको अवसरमा वल्र्डलिंग बीरगंजले बीरगंजको घण्टाघरमा आयोजना गरेको रक्तदान कार्यक्रममा ३० जनाले रक्तदान गरेको रगतसञ्चार बीरगंजले जनाएको छ । तराईको बिभिन्न जिल्लाहरुमा बढ्दो गर्मीका कारण रगतको अभाव भएपछि बिभिन्न संघ संस्थाहरुले रक्तदान कार्यक्रममा आयोजन ागर्दे आईरहेका छन् । वल्र्डलिंकले आयोजना गरेको रक्तदान कार्यक्रममा रगत दिने ब्यतिmहरुलाई सम्मान समेत गरेको छ ।
यस रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी वीरगंज शाखाको प्राविधिक सहयोग रहेको थियो। रक्तदान जस्ता सामाजिक उत्तरदायित्व कार्यक्रमहरू आयोजना गर्दै आइरहेको ध्यचमिीष्लप ले आगामी दिनहरूमा पनि यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ ा