बीरगन्ज महानगरपालिका का प्रमुख राजेशमान सिंहले नवनियुक्त प्रधानमन्त्री सम्मानीय के।पी। शर्मा ओली ज्यू लगायत नवनियुक्त मन्त्रीहरु शरद सिंह भण्डारी, प्रदीप यादव, अजय कुमार चौरसिया र राजकुमार गुप्तालाई वहाँहरु कै कार्यकक्ष मा भेटगरी बधाई तथा शुभकामना व्यक्त गर्नु भएको छ । पर्सा जिल्लाबाट तीन जना मन्त्रीमा नियुतm भएपछि मेयर राजेश मान सिंहले जिल्लाको बिकासमा तीनैजना मन्त्री सक्रिय भएर लाग्ने बिश्वास समेत गर्नुभएको हो ।