जिल्ला प्रहरी कार्यालय पर्साले ठगी मुद्दामा एक चिकित्सकलाई पक्राउ गरी अनुसन्धान थालेको पर्साका प्रहरी नायब उपरिक्षक एवम् प्रवतmा दिपक भारतीले भने, प्रहरीमा ठगी मुद्दम सम्बन्धी जाहेरी परेपछि सोही जाहेरीको आधारमा बहुअरीस्थित एलएस न्युरो अस्पतालमा कार्यरत मेडिकल अधिकृत अमिर हुसेन अन्सारीलाई अस्पताल परिसरबाट पक्राउ गरिएको हो । चिकित्सक अन्सारीले बिश्वासधात तथा ठगी गरेको हुनाले उनलाई प्रहरीले अनुसन्धान गरिरहेको छ । पिडीत पक्षले अन्सारीले ठगी गरेको प्रहरीमा उजुरी दिएपछि उतm उजुरी ठगी सम्बन्धी मुद्दा दर्ता भएको हो ।