जल तथा मौसम बिभागले जारी गरेको सुचनामा बाराको सिमरा , परवानीपुर कलैया आसपासको क्षेत्रमा तीन घण्टा देखी अबिरल वर्षा परेको हुदां दुधौरा , पसाहा, बकैया लगायतका स्थानहरुमा साना खोलाहरुको बहाव बढ्ने भएकाले नदी तटीय क्षेत्रमा बसोवास गर्ने वासिन्दाहरु सर्तक रह्न मौसम बिभागले जनाएको छ । नेपाल टेलिकमको मोबाईलमा म्यासेज बिहान ७ बजे मौसम बिभागको चेतावनी आएको बाराका सिमरा बस्ने हरि अधिकारीले बताउनु भयो ा