कारको ठक्करबाट बीरगंज महानगरपालिकाको कर्मचारी आईटी शाखामा कार्यगत रहेका फैयाजुल हक अन्सारीको निधन भएपछि महानगरपालिकाले शोक बिदा दिइएको छ । महानगरपालिकाले श्रदाञ्जलीको अर्पण गर्दै शोक बिदा दिइएको हो । महानगरपािलकाको कर्मचारी एशोसियन शाखाले मृत्क हकको श्रदाज्जली सभाको आयोजना गर्दै शोक ब्यतm गरिएको थियो । कार्यक्रममा बीरगंज महानगरपालिकाका प्रशासकिय अधिकृत माधव प्रसाद भटराई , कर्मचारी एशोसियनका अध्यक्ष मुकेश गुप्ताले लगायतको उपस्थिती रहेको थियो ।