रौतहटमा करेन्ट लागेर एक पुरुषको ज्यान गएको छ । बिहीवार राती फतेवा बिजयपुर नगरपालिका वडा नम्बर ५ डुमरीया बस्ने ४५ वषीय मुतिm नारायण पटेलको करेन्ट लागेर मृत्यु भएको रौतहट प्रहरीले जनाएको हो । मृतक मुतmी नारायणले आपनै खेतमा सिचाई गर्नका लागी बिधुतीय तार मोटरमा जडान गर्दा एक्कासी करेन्ट लागेर ज्यान गएको प्रहरीको भनाई रहेको छ भने घटनाबारे अनुसन्धान भईरहेको रौतहट प्रहरीले बताएका छन् ।