बीरगंज महानगरपालिका आर्दशनगर स्थित रहेको पशुपति शिक्षा मन्दिरको सभाकक्षमा शनिवार दिउँसो ४ बजेर ३० मिनेटमा सत्संग कार्यक्रम हुने भएको छ । आमाको माया छात्रावास बीरगंजका प्रमुख भंवरला पारीक तथा महानगरपालिकाका नगर प्रमुख राजेश मान सिंहको एकल प्रयासबाट भारतको कोलकताबाट द्यब्एक् स्वामी नारायण सत्संग उतm कार्यक्रममा सहभागी हुने छन् भने पुज्य साधु पुर्णवत्साल दास र पुज्य साधु निर्मलसेवा दास कलकताबाट आउनु भएको छ ।