गत असोज ११ र १२ गते परेको अविरल वर्षाले गर्दा बीरगंज नगर क्षेत्रका केही स्थानहरु डुबानमा परेको थियो । बिभिन्न संञ्चार माध्यमले पनि लगातार परेको झरीले गर्दा बीरगंज महानगरपालिका वडा नम्बर १७ अलौ जलमग्न भएको समाचार नै सम्प्रेष्ण गरेका हुन् । अलौमा उचित नाला ढाला तथा पानीको मुहानको ब्यवस्थान नहुदाँ अर्लाै नै डुबानमा परेको थियो । अर्लाै डुबानमा हुदाँ त्याहाका वासिन्दाहरुलाई आवत जावतमा कठिनाई समेत भएको स्थानिय तथा जनप्रतिनिधीहरुले जनगुनासो बीरगंज महानगरपालिकाका नगर प्रमुख राजेश मान सिंहलाई अवगत गराउँदै पानीको निकाश गरीदिन आग्रह गरेपछि मेयर सिंहले उतm स्थानको स्थलगत निरीक्षण गर्न यही असोज १५ गते अर्लाे आउने भनेपनि कार्यालयको कामको ब्यस्ताले गर्दा असोज २१ गते बिहान नगर प्रमुख सिंह अर्लाै डुबानको समस्या समाधान गर्नका लागी अर्लाैका स्थानिय वासिन्दाहरु सँग छलफल गर्दा सुर्दशन लामिछाने लगायतका केही ब्यतिmहरुले नगर प्रहरी माथी दुब्र्यवहार गरेको हो ा सुर्दशन लामिछानेका परिवारजनहरुले अशब्द भाषा प्रयोग गर्दै नगर प्रमुख राजेश मान सिंहले लगाएको सर्टलाई तान्ने प्रयास गरेको पछि नगर प्रहरीले प्रतिवाद गरेको स्थानियले भने, स्थानिय वासिन्दा र जनप्रतिनिधीहरुको पहलमा नगर प्रमुख राजेश मान सिंह अर्लाैको समस्या समाधान गर्नका लागी आउनु भएको थियो । तर वर्षौ देखी अर्लाैको बिकाश हेर्न नचाहेको नेपाली कांग्रेशका अलौका बुथ सभापति शिव ओम लामीछाने, उनका सुपुत्र सुर्दशन लामिछाने लगायतका केही ब्यतिmहरुले गाउँमा फोहोरी राजनितिक गर्ने गरेको अर्लाैका स्थानिय वासिन्दाहरुले आरोप लगाएका छन् । अलौका वडा अध्यक्ष संजु छतकुलीले बताए अनुसार
डुबानको समस्या समाधान गर्न पानीको बहाबलाई अर्कोतर्फ पठाउने उद्देश्यले बाँध फोडिएको थियो बाँध फोडिएपछि अर्को क्षेत्रमा रहेका खेतमा पानी पुगेको थियो। यसले गर्दा एकातर्फ बाली नष्ट हुने र अर्कोतर्फ डुबानका कारण जनजीवन प्रभावित हुने अवस्था सिर्जना भएको थियो। स्थानीय जनप्रतिनिधिहरूको उपस्थितिमा पानीको बहाबलाई मोडिए पनि पछि पुनः घरखेतमा पानी पसेको गुनासो आएको थियो, जसपछि वडाअध्यक्ष क्षेत्रीले बहाबलाई पहिलेकै स्थानमा फर्काएका थिए। यसले पुनः डुबानको समस्या उत्पन्न भएको र स्थानीय बासिन्दाले सास्ती भोग्नुपरेको गुनासो गरेका छन्।
को हुन त लामिछाने ?
नेपाली कांग्रेश अर्लाेका बुथ सभापति शिव ओम लामिछानेका छोरा हुन् सुर्दशन लामिछाने ,उनलाई नजिकबाट चिन्ने ब्यतिmहरु भन्छन् सुर्दशन लामिछाने निकै बिवादित ब्यतिm हुन् । अलौको बिकाश कार्यमा मुख्य बाधक लामिछाने नै हुन् ईतिहास बोकेको अलौमा , जुन तिब्र गतिले बिकाश हुनुपर्ने हो, अहिले सम्म बिकाश हुन सकेको छैन् अर्लाै भन्दा अरु वाडले बिकाशमा फड्को मारिसकेको छ । सुर्दशन लामिछाने जहिले पनि बिवादित अवस्था सिर्जना गरी बिकाश कार्यमा अवरोध उत्पन्न गर्ने गरेको गाउँलेहरुको आरोप रहेको छ । सोमवार भएको घटनामा पनि कांग्रेशका कार्यकता तथा नेता शिव ओम लामिछानेले राजनितिक गरेको हो । उनीहरुले पहिला देखी नै दुब्र्यहार गर्ने योजना बनाएको उतm घटनाले स्पष्ट हुन्छ, नगर प्रहरी माथी हातपात गरेका सुर्दशन लामिछाने घाईते भएका छन भने अन्य चारजनालाई पर्सा प्रहरीले नियन्त्रणमा लिइएको छ ।
के भन्छन् बीरगंजवासीहरु त ?
बिकाश प्रेमी नगर प्रमुख राजेश मान सिंह माथी दुब्र्यहार गर्ने ब्यतिmहरु माथी कारवाही हुनुपर्ने बीरगंज नगवाका सुरजले भने, दुई दशक देखी बीरगंजको बिकाश हुन नसकेको तर नगर प्रमुख भएर आएका राजेश मान सिंहले अढाई वर्षमा नै बीरगंजको मुहार फेरेको सुरजको भनाई रहेको छ । यसैगरी पिपरा बस्ने सुशिल भन्छन् , प्रजातन्त्र तथा लोकतन्त्रमा बिश्वास गर्ने देशको सबैभन्दा ठुलो पार्टी कांग्रेशका केही ब्यतिmहरुले बीरगंजको बिकाश कार्यको पहिला देखी नै मुख्य बाधक रहेका छन् । सोमवार भएको घटनामा पनि हेनुर्स बिकाश कार्यमा नेपाली कांग्रेश अर्लाेका बुथ सभापति तथा उनका छोरा सुर्दशन लामिछानेले बाधक रहेको स्पष्ट भएको छ । बिकाश कार्यमा मेयर सिंह सँग हामी बीरगंजवासीहरुको साथ र सहयोग रहेको बीरगंजवासीहरुले भन्छन् ।