बारा प्रहरीले जलाउदै गरेको अवस्थामा एक महिलाको शव नियन्त्रणमा लिएको छा बारा जिल्लाको पंचरौता नगरपालिका वाड नं १ पिपरपाती बस्ने ३८ वर्षीय माल्ती देबीको शव जलाउदै गरेको अवस्थामा नियन्त्रणमा लिई बारा प्रहरी अनुसन्धान थालिएको छा मृत्क महिलाको श्रीमान रामदयालले हत्या गरी शव जलाईरहेको स्थानिय वासिन्दाहरुलाई जानकारी आएपछि तुरुन्तै प्रहरीलाई खबर गरेका थिएा प्रहरीले सुचना पाउनै बितीकै शव जलीरहेको अवस्थामा नियन्त्रणमा लिएको जिल्ला प्रह्री कार्यलय बाराका प्रहरी उपरीक्षक बिकाश राज खनालले बताउनु भयोा मृत्क माल्ती देबी र उनका श्रीमान रामदयाल बीच आपसी बीवाद हुंदा समान्य झै झगडा हुदां उग्ररुप लिएपछि माल्ती देबीको रामदयालले हत्या गरेको बारा प्रहरीले आंशका गरेको छा शवलाई नियन्त्रणमा लिई अनुसन्धान भईरहेको बाराका प्रह्री उपरीक्षक बिकाश राज खनालले भने, हत्या गरी फरार रहेका रामदयाल र उनका परिवारजनहरुको खोजतलाश भईरहेको बारा प्रहरीले जनाएको छा