वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी निरीक्षक निरोज चौलागाई तथा जिल्ला प्रहरी कार्यालय पर्साबाट संयुतm खटिएको प्रहरी टोलीले बीरगंज महानगरपालिका वडा नम्बर १६ स्थित रहेको इनर्वा भन्सार वरिपरि रहेका होटलहरुमा अनुगमन गर्दा अनैतिक क्रियाकलाप गरीरहेको अवस्थामा सात महिला र पाँच जना पुरुष गरी १२ जनालाई नियन्त्रणमा लिइएको पर्साका प्रहरी नायब उपरिक्षक एवम् प्रवतmा दिपक भारतीले जानकारी दिनुभयो । उतm क्षेत्रमा अनैतिक क्रियाकलाप भईरहेको हामीलाई सुचना पाएको प्रहरी नायब उपरिक्षक भारतीले भने, वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी निरीक्षक निरोज चौलागाई र जिल्ला प्रहरी कार्यालय पर्साबाट संयुतm रुपमा खटिएको प्रहरी टोलीले ईनर्वा भन्सार नजिकै रहेको बिभिन्न होटलहरुमा अनुगमन गर्दा अनैतिक क्रियाकलाप गरीरहेको अवस्थामा रंगेहात पाच जना पुरुष र सातजना महिलालाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको प्रहरी नायब उपरिक्षक दिपक भारतीले बताउनु भयो ।