बिश्व बाल दिवसको अवसरमा रुँगटा लेयल फेयर सोसाइटी र ग्रिन सिटी सामुदायिक सेवा केन्द्रको संयुतm आयोजनामा मिठाइ बितरण कार्यक्रम सम्पन्न भएको छ ा बीरगंज महानगरपािलका वडा नम्बर १० आर्दशनगर बजरंग टोल नजिकै रहेको आमाको माया छात्रावासमा अध्ययनरत रहेका २५ जना बालवालिकाहरुलाइ जनचेतना कार्यक्रम गर्दे मिठाई बितरण गरिएको हो । रुगटा बेयल फेयर सोसाइएटी बीरगंज पर्साका अध्यक्ष सुरेश रुगटाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा वतmाहरुले नेपालको संबिधानले बालवालिकालाई दिइएको अधिकार बारेमा चर्चा गरिएको थियो भने बालवालिकाहरुको अधिकार हनन हुने गतिबिधी गर्याे भने कसैको डर नमानेर उतm कुरा उजागर गर्नु पर्ने वतmाहरुले बताएका हुन् । कार्यक्रममा ,राकेश अग्रवाल ,बसन्त प्रसाद उपाध्याय प्र।ब।ह। प्रेम राम , प्र। ह। वीरेन्द्र साह, प्र। ज।अमर सि साउद ,प्र। ज। लक्षण आलेमगर लगाएतकाहरुको पनि उपस्थिति रहेको थियो।