नेपाली कांग्रेश पार्टी परित्याग जनता पार्टी नेपालमा प्रवेश गरेका छन् । नेपाली कांग्रेश क्षेत्र नम्बर दुईका क्षेत्रीय् सचिव मिलन यादव , बीरगंज महानगरपालिका वडा नम्बर ३२ टेडाका वासिन्दा शेरबाबाबु लगायतका ब्यतिmहरुले जसपा नेपालमा प्रवेश गरेका हुन् ा नवप्रवेशीहरुलाई मधेश प्रदेशका पुर्व मुख्यमन्त्री लालबाबु राउत गद्दीले फुलमाला तथा अबीर लगाई पार्टी प्रवेश गराएका छन् । जनता समाजवादी पार्टी नेपाल जिल्ला कार्य समिती पर्साद्धारा बीरगंज महानगरपालिका वडा नम्बर ३२ टेडामा पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा प्रदेश सभा सदस्य मा। लालबाबु राउत, सिंहासन साह कलवार, शशिकपुर मिया, राम नरेश यादव , सुरेन्द्र कुर्मी , संतोष सरार्फ ,सुधिर पाण्डे लगायतको उपस्थिती रहेको थियो ।