सशस्त्र प्रहरी बल १३ नम्बर तथा नेपाल प्रहरीको संयुतm प्रहरी टोलीले लागु औषध सहित बीरगंजबाट एक जनालाई पक्राउ गरेको छ । अबैध लागु औषध खरिद बिक्री भईरहेको एवम् भण्डारण गरेको सुचना पाएलग्तै सशसत्र प्रहरी , पर्सा प्रहरीले बीरगंज महानगरपालिका वडा नम्बर १ बस्ने ३८ वर्षीय राजाराम महतो कोईरीले सञ्चालन गरेको श्रुष्टी किराना जेनरल स्टोरमा लुकाई छिपाई राखेको अवस्थामा नेपालमा प्रतिबन्धित रहेको टा्रमाडोल लागु औषध बरामद गरिएको पर्साका प्रहरी नायब उपरिक्षक एवम् प्रवतmा किशोर लम्सालले बताउनु भयो । प्रहरीले कोईरीको पसलबाट लागु औषध ५ कार्टुनभित्र , ५०० प्याकेट प्रति प्याकेटमा ३०० को दरले एक लाख पचास हजार , ट्याब्लेट र खुल्ला १८६ पतामा १८६० पिस ट्याब्लेट बरामद भएको हो लागु औषध सहित पक्राउ परेका कोईरीलाई जिल्ला प्रहरी कार्यालय पर्सामा थप अनुसन्धान भईरहेको छ ।