जनमत पार्टीका नेता बृजेश्वर प्रसाद चौधरीले पर्सा जिल्लाका एक महिलालाई आर्थिक सहयोग गरेका छन् । पर्सा जिल्लाको जगरनाथपुर गाउँपालिका वडा नम्बर ५ मसिहानी बस्ने एक महिला बिगत केही महिना देखी बिरामीबाट अस्वस्थ्य रहदै आएकी गरीब तथा बिपन्न वर्गका महिलालाई चौधरीले रु ५ हजार रुपैया आर्थिक सहयोग गर्नुको साथै महिलाको सन्तानहरुलाई जाडोबाट बच्नका लागी सुइटर टोपी गरी ३ थान कपडा पनि उपलब्ध गराएका छन् ।