जीतपुर सिमरा उपमहानगरपालिकाका कम{चारीहरु अन्श्चिितकालिन धना{मा बसेका छन् । धना{मा बसेका कम{चारीहरुको स्तर तथा तह बुद्धि गन{ ढिला भएको हुनाले पेन डाउन गरी अनिश्चितकालिन धना{मा बसेको एक कम{चारीले भने, हामा्रे माँग पुरा नभएसम्म हामी यसरी नै शान्तिपुण{ तरिकाले धना{मा बसीरह्ने बताए । मधेश प्रदेशले राजपत्रमा प्रकाशित गरि २०८१ साल भदौ ७ गते प्रदेशभरिका स्थानिय तहका निम्ति स्थानिय सेवा९गठन तथा सञ्चालन० ऐन(२०८१ जारि गरेको थियो। उक्त ऐनको दफा २९ उपदफा १ बमोजिम योग्यता पुगेका कर्मचारीहरुलार्इ स्थानिय तहले निर्णय गरि एक तह वृद्धि गर्ने प्रावधान रहेको भएपनि जीतपुरसिमरा उपमहानगरपालिकाकी प्रमुख प्रशासकिय अधिकृत उर्मिला काफ्लेले तह वृद्धि सम्बन्धि नीती नियम बनाउन ढिलासुस्ती गरेको हुनाले रहर नभएर बाध्यताले धना{मा बसेको कम{चारीहर बताउछन् । उन्नतिस जना सहायक पाँचौ र एक जना अधिकृत नवौँ तहका गरि तिस जना कर्मचारीहरुले नगर प्रमुख र उप(प्रमुख समक्ष ज्ञापन पत्र बुझाएर २०८१ पुष १९ गते शुक्रबारदेखि धर्ना कार्यक्रम सुरु गरेका हुन् ।
प्रदेशको ऐन अनुसार हरेक वर्षको पुष र असार महिनामा स्थानिय तहले एक महिना अगाडी सुचना निकाली आफ्ना कर्मचारीको तह वृद्धि गर्ने प्रावधान रहेको छ।