बीरगंजमा जाडो बढेपछि लायन्स क्लब बीरगंजले कपडा बैंकलाई न्यानो कपडा सहयोग गरेको छ । लायन्स क्लबका संस्थापक मेल्भिन जोन्सको १४६ औं जन्मत्सोवको अवसरमा लायन्स क्लब बीरगंजले कपडा बैंकलाई ७ झोला कपडा सहयोग गरेको लायन्स क्लबका नरोत्तम पांण्डेले बताउनु भयो । कार्यक्रममा लायन क्लब परिवारका अध्यक्ष भानुभक्त अधिकारी,कुटुम्ब का अध्यक्ष लायन रिना रौनियार,एक्सिलेन्सका अध्यक्ष लायन मनोज उपाध्याय,फ्रेन्ड जोनका अध्यक्ष लायन श्रवण साह,सर्बोत्तम का अध्यक्ष लायन डाक्टर चितरन्जन,सहयोगिका अध्यक्ष लायन दिलपाल साह, दोस्रो डिस्ट्रीक गभर्नर लायन राम बिहारी पाण्डे,डिस्ट्रीक एक्ज्युटिभ चिफ लायन बासु तिमलसिना,एरिया चिफ लायन श्याम गुप्ता, डिस्ट्रीक को चिफ एडभाइजर लायन बिजया ओझैया,डिस्ट्रीक को चिफ एडभाइजर लायन रिकेश साह, डिस्ट्रीक चिफ लायन उमेश साह कानु,जोन चेयर पर्शन लायन सन्जिता प्याकुरेल,परिवारका उपाध्यक्ष लायन नरोत्तम पाण्डे,लायन उमेश कुमार गुप्ता,लायन प्रदिप अग्रवाल,लायन सुदेश लाखे,लायन सुशिला थापा,लायन रचना प्याकुरेल,लायन भारती गिरि,लायन प्रीती गुप्ता,लायन शिमा रौनियार को उपस्थिति रहेको थियो। ा