मेलविन जोनको १४६ औ जन्मोत्सवको अवसर पारेर बीरगंजमा एक हप्ता कार्यक्रमको आयोजना गरी मनाईएको छ । मेलबिनको जन्मोत्सव अवसरमा लायन्स क्लब अफ बीरगंज सेन्ट्रल सिटी तथा लायन्स क्लब प्रभुको संयुतm आयोजनामा बीरगंजको मुर्लीमा रहेको हरे कृष्ण मन्दिरमा भोजन कार्यक्रम गरी मनाइएको छ । कार्यक्रममा सेन्ट्रल सिटीका अध्यक्ष डाक्टर लक्ष्मि थापा , प्रभुका ,अध्यक्ष दिगम्बर गुप्ता, डाक्टर मनोज गुप्ता , नरोत्तम पांण्डे, निरन्जन साह , सत्य प्रकाश गुप्ता, डाक्टर निरन्जन साह, सन्जिता प्याकुरेल, मुकेश गुप्ता, भुशन गुप्ता, विश्वजय यादव देवेन्द्र चालिसे र गिता साह लगायतको उपस्थिती रहेको थियो ।