
सार्वजनिक जग्गाको बिषय लिएर दुई समुह बीच झडप हुदां एक जना गभ्भिर घाईते भएका छना् पोखरीया नगरपालिका वडा नं २ भेडियारीमा सार्वजनिक जग्गाको बिषय लिएर रामेशवर चौरसिया, उनका छिमेकी अजय चौरसिया र गौरी चौरसिया बीच झडप हुदां रामश्वेर चौरसियालाई कुटपीट गरी घाईते बनाएका छना् घाईते भएका रामेश्वर चौरसियाको बीरगंज स्थित रहेको गण्डक अस्पतालमा उपचा भईरहेको छा सार्वजनिक जग्गाको बिषयमा पर्सा जिल्ला अदालतले कसैले हक गोग गर्न नपाईने निर्णय गरेपछि अजयले जबरजस्ती जग्गा कब्जा गर्न खोजेको र रामश्वेरले रोक्न खोज्दा दुबै समुहबीच झगडा भएको ईलाका प्रहरी कार्यलय पोखरीयाले जनाएको छा यता अर्काे पक्षले सडक सफा गर्न बिषय लिएर रामेश्वरको श्रीमती र उनका छोराले गौरी चौरसियालाई गाली गरेपछि उतm झ झगडा भएको जनाएको छा