दलित बालवालिकाहरुलाई जन सेवा सामाजिक संस्थाले सुईटर र टोपी बितरण गरेको छ । जाडोबाट बच्नका लागी पर्साको जगरनाथपुर गाउँपालिका वडा नम्बर ४ बिर्ता टोलमा अध्यनरत दलित बालवालिकाहरु ४५ थान सुईटर तथा टोपी बितरण गरिएको संस्थाका अध्यक्ष बृजेश्वर चौधरीले बताउनु भयो । कार्यक्रम मा संस्था अध्यक्ष बृजेश्वर चौघरी , सदस्य शुभावती देवी,स्थानीय सन्तोष कुमार राम,सरोज प्रसाद रौनियार शिक्षिका शिवरति देवी राम लगायतको उपस्थिती रहेको थियो ।