बीरगंजको रेल्वे रोड स्थित रहेको अमर चौक टोल सुधार समिती तथा कपडा बैंकले ६५० थान कपडा बितरण गरेको छ । गरीब तथा असहाय ब्यतिmहरुलाई बीरगंज कपडा बैंक र अमर टोल सुधार समितीको संयुतm आयोजनामा नि शुल्क कपडा बितरण गरिएको सुधार समितीका सचिव नवराज भटराईले जानकारी दिनुभयो । नि शुल्क कपडा बितरण कार्यक्रममा कपडा बैंकका अध्यक्ष लालबाबु सिंह, अमर चौक टोल सुधार समितीका अध्यक्ष संजय पटेल , अधिवक्ता सुरेन्द्र कुर्मी , जुलुम खड्गी , हुकुम सिंह राजपुत, लगायतको उपस्थिती रहेको थियो ।