लायन्स क्लबका संस्थापक मेल्भिन जोन्सको १४६ औं जन्मको अवसरमा लायन्स क्लबले कपडा बंैकलाई ८ सय १२ बोरा झोला हस्तान्तरण गरेको छ । लायन्स क्बल अफ बिरगंज, सान्स्कृती गोल्ड,लायन्स क्लब अफ बिरगंज सिटि, बिरगंज गेटवे,लायन्स क्लब अफ बिरगंज हुमिनिटि,लायन्स क्लब अफ बिरगंज, सुप्रीम र लायन्स क्लब अफ लियो क्लब सान्स्कृती गोल्डको संयुतm आयोजनामा बिरगंज कपडा बैंक लाई कपड़ा सहयोग ग़रीएको गरियो हो । कार्यक्रममा कपड़ा बैंकका अध्यक्ष लाल बाबू सिंह, पुर्ब अध्यक्ष रम्भा मिश्रा, सचीव कन्हैया पटेल,कोषाध्यक्ष मनोज मिश्रा,सदस्य अभिलाष गुप्ता,सल्लाहकार प्रकाश उपाध्यय लायन्स क्लब अफ बिरगंज सान्स्कृती गोल्डकि पिया सिंह,रिना जैसवाल,अनामिका अग्रवाल,लायन्स क्लब अफ बिरगंज सिटिका अध्यक्ष अशोक बेरीवाल,उपाध्यक्ष सुशील साह,सचिव उमेश गुप्ता,कोषाध्यक्ष अन्कित चौरसिया,लायन्स क्लब अफ बिरगंज सुप्रीमका अध्यक्ष पीयूष दारुका लगाएतकाहरुको उपस्थिति रहेको थियो।