महाशिवरात्रीको महामहोत्सव हुन गईरहेको महायज्ञको बारा जिल्लाका बिभिन्न पालिकाका प्रमुखहरुले निरीक्षण गरेका छन् । बारा जिल्लाको बिश्रामपुर गाउँपालिका वडा नम्बर ५ इटियाहीमा हुने श्री श्री १००८ श्री महाशिवराञी महायज्ञको
कलैया उपमहानगरपालिका प्रमुख बिनोद साह
जितपुर उपमहानगरपालिक प्रमुख राजन पौडेल , बारागढी गाउँपालिका अध्यक्ष अशोक जैसवाल परवानीपुर गाउँ पालिका अध्यक्ष रामछत्री पटेल,
फेटा गाउँपालिका अध्यक्ष रुस्तम अंसारी, बिश्रामपुर गाउँपालिकाका अध्यक्ष जुल्फकार अलि भुट्टो लगायत पालिका प्रमुखहरुले स्थलगत निरीक्षण गर्नु भएको हो । निरीक्षणको क्रममा गाउँपालिका प्रमुखहरुmले आर्थिक सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । लोसपा मधेश प्रदेश कमिटीका सदस्यले कृष्णा साहले पनि महायज्ञमा आर्थिक सहयोग गर्ने बताउनु भयो ।