बीरगंज नगर क्षेत्र भित्र रहेको छाडा चौपाया नियन्त्रण गर्नका लागी बिधार्थीहरुले पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्याललाई ज्ञापन पञ बुझाएका छन् । बीरगंजको घण्टाघर, माईस्थान, गहवा, श्रीपुर , पावर हाउस लगायतका स्थानहरुमा खुल्लारुपमा चौपाया हिडीरहेको हुदां दुर्घटना हुन सक्ने तथा टा्रफिक जाम पनि हुने भएकोले बीरगंज स्कुल अफ लका बिधार्थीहरुले पर्साका प्रमुख जिल्ला अधिकारी अर्याललाई ज्ञापन पत्र बुझाएका हुन् । ज्ञापन पत्र बुझदै प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले आफनो तर्फबाट सोको नियन्त्रणको प्रयास गर्ने पहल गर्ने बताउनु भयो । ज्ञापन पत्र दिनेहरुमा नगीना राउत कुर्मी,मुकेश सह तेली,शीतल गुप्ता, अम्बिका कर्ण,रसीद अंसारी,अमृता शाह लगायतको सहभागिता रहेको थियो। ज्ञापन पत्र बुझदै प्रमुख जिल्ला अधिकारी ग नगीना राउत कुर्मी,मुकेश सह तेली,शीतल गुप्ता, अम्बिका कर्ण,रसीद अंसारी,अमृता शाह लगायतको सहभागिता रहेको थियो।