बीरगंजको कुम्हालटोल नजिकै रहेको पन्चमुखी हनुमान मन्दिरमा २१ औं सप्ताह सामुहिक हनुमान चालीसा पाठ सम्पन्न भएको छ । हिन्दु स्वयंसेवक संघ नेपाल एवं बीरगंज कुम्हाल टोलको सुवा समुहद्धारा सनातन धर्म प्रति आस्था राख्ने बीरगंजका युवा समुह तथा श्रद्धालु भक्तजनहरुबाट पंचमुखी हनुमान मंदिरमा २१ औं सप्ताह सामुहिक श्हनुमान चालिसा पाठ सु(सम्पन्न भएको छ। गत मंसिर ११ गते देखि प्रत्येक मंगलवारको दिन बिहान ८ बजे देखी सामुहिक पाठ हुने र पाठ पछी प्रसाद बितरण हुने गरेको छ । हिन्दु हिन्दु एक हौं भन्ने उदेश्यका साथ यो साप्ताहि सामुहिक हनुमान चालीस पाठको शुभ आरम्भ गरेको हो । उक्त कार्यक्रममा अमर सरार्फ,आनद सरार्फ,मन्दिप प्रसाद साह,प्रबिन माली एवम् श्रद्धालु भक्तजनहरुको उल्लेखनीय उपस्थितिमा सामुहिक हनुमान चालीसा पाठ सम्पन्न भएको थियोे ।