जिल्ला प्रशासन कार्यालय पर्साले एक प्रेस बिज्ञप्ती जारी गर्दे समाजिक सञ्जालमा बिभिन्न प्रकारको सामग्री पोष्ट गरी समाजमा उतेजना तथा सद्भाव बिथोल्न प्रयास भईरहेको हुनाले त्यस्तो प्रकारको भा्रमक सुचना पोस्ट ,शेयर लाईक कमेन्ट नगर्न सर्वसाधारणहरु आग्रह गरिएको छ । बिगत केही दिन देखि समाजिक सञ्जालमा पुरानो भिडीओ अपलोड गरी समाजमा तनाव सिर्जना हुने सामग्री सार्वजनिक भइरहेको हुर्दा त्यस्तो कार्य प्रचलित कानुन अनुसार दण्डनीय हुने चेतावनी दिएको हो ा पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले समाजिक सञ्जालमा पोष्ट गरिएका सामग्रीहरु तत्काल हटाउन आग्रह गर्दे नह्टेको अवस्थामा कानुनी कारवाहीमा पर्न सक्ने स्पष्ट उतm प्रेस बिज्ञप्तीमा उल्लेख गरिएको छ ।