स्वर्गीय मदन भण्डारीको जन्मजयन्तीको अवसरमा मदन भण्डारी फाउण्डेशन पर्साले आयोजना गरेको निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ा एमाले नगरकमिटी बीरगंजले बीरगंज महानगरपालिका वडा नम्बर २५ सिर्सिया डा्रइपोर्ट मन्दिरमा नि शुल्क स्वास्थ्य शिविरमा नाक, कान, दाँत फिजिसियन सम्बन्धी उपचार सेवा प्रदान गरिएको थियो । एमाले फाउण्डेशन बीरगंज महानगर कमिटीको समन्वयमा फाउण्डेशन अध्यक्ष शत्रुध्न नेपालको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथी एमालेका केन्द्रिय सदस्य बिजय सरावगी , सांसद बिचारी यादव , नगर अध्यक्ष नवराज शर्मा लगायतको उपस्थिती रहेको थियो ा