
ढुवानी ब्यवसायीलाई भ्याट र ट्रक ब्यवसायीलाई प्यानमा दर्ता गर्न सरकार र ढुवानी ब्यवसायीबीच सहमती भएको छा बीरगंज भन्सार , डाईपोर्ट भन्सारमा समान अयात तथा निर्यातका लागी पुगीएका ट्रक तथा कन्टेन्रहरु बीरगंजको टा्रन्सपोर्टमा रोकेर राखेको थियोा सहमती भएपछि बीरगंजबाट मात्र लगभग रोकी राखेको ट्रक र कन्टेन्र २ हजार नेपालको बिभिन्न जिल्लाहरुका लागी समान लिएर हिड्को ढुवानी ब्यवसायीले जनाएको छा अर्थ मन्त्रलायमा भएको सहमतीमा ट्रक , ट्रयांकर, कन्टेन्र , टिपर लगायतका ढुवानीहरुलाई साधनको बुलुबुक , र नागरिताको आधारमा स्थायी लेखा नम्बर पाउने ब्यवस्था गरिएको छा ढुवानी ब्यवसायी ढुवानी कर्ता पक्षले दुबै पक्षले २० लाख भन्दा बढी कारोवार भएमा मुल्य अभ्यबृद्धी करमा दर्ता हुने प्रतिबद्धता ढुवानी ब्यवसायीले जनाएका छन एक हजारभन्दा बढीको खर्चमा प्यान अनिवार्य रहेको छा बैठकमा ढुवानी ब्यवसायीले प्यान दर्ता नगरेसम्म टिडिएस बिल तिरेको भाउचरको अधारमा खर्च लेख्न पाउने मन्त्रालयले ब्यवस्था गरिएको टा्रन्सपोर्ट एससोसियनका कर्मचारीले जनाएका छना्