४४ औं जन्मदिनको अवसर पारेर बीरगंजमा भारतीय क्रिकेटर महेन्द्र सिंहको धोनीका समर्थकहरुले रक्तmदान गर्नुको साथै बालवालिकाहरुलाई खाना खुवाएर धोनीको जन्मदिन मनाएका छन् । बीरगंज महानगरपालिका वडा नम्बर ३ स्थित रहेको छपकैयामा खुल्ला रक्तmदानको कार्यक्रममा २० जनाले रक्तmदान गरेका छन् ा रक्तmदान गर्नेहरुमा एमएस धोनी पयान क्लबका अध्यक्ष बिक्की सरार्फ, चन्दन गुप्ता, रोहित शर्मा, रोहण तामाँड , भाग्यनारायण यादव, बर्मा साह, राजु कलवार, अफताब आलम , ओमप्रकाश साह लगायत रहेका छन् ा भारतीय किक्रटेर महेन्द सिंह धोनीको ४४ औ जन्मदिनको उपलक्ष्यमा बीरगंज १४ स्थित रहेको आशा किरण केन्द्रमा रहेका सुस्त मनस्थिती पक्षाघान भएका २५ जना बालवालिकाहरुलाई भोजन गराएको क्लबका अध्यक्ष बिक्की सरार्फले बताएका छन् । बिगत ७ वर्ष देखी धोनी जन्मदिन बीरगंजमा मनाउंदै आइरहेका छन् ।