सशस्त्र प्रहरी बल १३ नम्बरका गणपति राधेश्याम धितालको ग्रिन सामुदायिक प्रहरी सेवा केन्द्र र ग्रिन सिटी सामुदायिक आर्दशनगरको संयुतm आयोजनामा फेरी भैटोला भन्दै बिदाई कार्यक्रम सम्पन्न भएको छ । यसैगरी नेशनल मेडिकल क्लेजले पनि सशस्त्र प्रहरी उपरिक्षक राधेश्याम धिमालको सम्मान पुर्वक बिदाई गरेको हो । १४ महिनाको पछि सरुवा भएका सशस्त्र प्रहरी उपरिक्षक राधेश्याम धिमालको कार्यक्रम सफलतापुर्वक रहेको छ ।