बिभिन्न मुद्धामा फरार रहेका १५११ जना अभियुतmलाई पर्सा प्रहरीले पक्राउ गरेको छ । पर्साका प्रहरी उपरिक्षक गौतम मिश्र पर्सामा आगमान भएपछि २०८१ साल देखी २०८२ भदौ अषाढ मसान्त अवधीमा १५११ जना फरार अपराधीलाई पक्राउ गरिएको हो । पर्सा जिल्ला अदालतबाट बिभिन्न मुद्धामा पक्राउ गरेका अभियुतmलाई पर्सा जिल्ला अदालतले दोषी ठहर गर्दै जरिवाना गरेपछि फरार भएका हुन् ा पर्साका प्रहरी उपरिक्षक गौतम मिश्रको बिशेष सुचनाको आधारमा नेपाल तथा भारतको बिभिन्न स्थानमा लुकीछिपी बस्दै आईरहेका १५११ जना फरार अभियुतmलाई पक्राउ गर्न सफल भएको हो ा फरार प्रतिवादीहरुबाट ७३ वर्ष २ महिना कैद तथा ३ करोड ५५ लाख, १२ हजार , ९ सय ५६ रुपैया फरार अभियुतmबाट जरिवाना असुल गरिएको छ । प्रहरी प्रमुख गौतम मिश्रले चलाएको फरार प्रतिवादीहरुलाई पक्राउ गर्न अभियानले गर्दाले एक वर्षको भित्रमा १५११ जना अभियुतmलाई पक्राउ गरिएको हो । पर्सा जिल्लामा शान्ति सुरक्षा कायम गर्नका लागी प्रहरीले कसै सँग सम्झौता नगर्ने प्रहरी उपरिक्षक मिश्रले भन्नु भयो , अन्य फरार अपराधीहरुको हामीले खोजतलाश गरीरहेका छौ , छिटै अन्य ती फरार प्रतिविादीहरु प्रहरीको फन्दामा रह्ने बताउनु भयो ।