अबैध लागु औषध गाँजा सहित बारा प्रहरी भारतीय नागरिकलाई पक्राउ गरेको छ । प्रहरी चौकी मुसहर्वाका वरिष्ठ सई जिवन खड्काको कमाण्डमा खटिएका प्रहरी टोलीले बिश्रामपुर गाउँपालिका वडा नम्बर ४ बलिरामपुर स्कुल स्थितबाट नेपालबाट पिठयुमा कालो झोला बोकेर र टाृउकोमा बोकी भारत तर्फ जाँदै गर्दा डिउटीमा खटिएका प्रहरीले शंकाको आधारमा चेकजाँच गर्दा लुकाए छिपाई राखेको अवस्थामा पाँच किलो गाँजा सहित भारछ । सितामढी जिल्ला डुमार बस्ने २९ वर्षीय सावन शर्मा पक्राउ परेको बाराका प्रहरी उपरिक्षक सन्तोष तामांडले बताउनु भयो । पक्राउ परेका शर्मालाई थप अनुसन्धान भईरहेको छ ा