जिल्ला टा्रफिक प्रहरी कार्यालय पर्साका प्रहरी निरीक्षक लोकराज भट्ट आषाढ महिनाको उत्कृष्ट टा्रफिक प्रहरी धोषित भएका छन् । मधेश प्रदेशको पर्सा जिल्लामा टा्रफिक प्रहरी निरीक्षक भटले टा्रफिक ब्यवस्थापनमा अहम भुमिका निर्वाह गरेको भन्दै नगद ६,३०० सम्मान गरिएको हो । टा्रफिक निरीक्षक भटले राजस्वमा पनि बुद्धि गरेको तथा सडक दुर्घटनामा पनि बिगत वर्ष भन्दा न्युनीकरण गरेको भन्दै नेपाल प्रहरीको राजमार्ग सुरक्षा तथा टा्रफिक ब्यवस्थापन कार्यालय पथलैया बारा अन्तर्गत प्रहरी निरीक्षक भटलाई उत्कृष्ट टा्रफिक प्रहरी धोषित गरिएको हो ।