नेपालको आथिर्क नगरी भनेर चिनिने र प्रदेश नं २ को मुख्य नाका बीरगंजबाट बिदेशी पाहुनाहरु नेपालमा प्रवेश गर्ने गरेको र नेपालबाट भारततर्फ प्रवेश गर्ने गरेको छन खुल्ला सिमा भएकोले होला यस बीरगंज नगरक्षेत्रबाट पर्यटकहरु आउने रुचाउंछन तीन तहको सरकार भएपनि बीरगंजको भन्सार हाल सम्म हेल्थ डेस्क संचालनमा आएको छैन चाईना राष्ट्रमा अहिले कोरोना भाईरसबाट तीन सय नागरिकहरुको ज्यान गईसकेको छा यो भाईरस अहिले सम्मको नरा्रमो भाईसर भएको बिश्व स्वाथ्य संगठन बिभागले स्कीकार गरीसकेको अवस्था रहेको होा रजत जयन्ती चौक नजिकै रहेको अध्यागमन बिभागको तथ्यांग अनुसार बिदेशी पाहुनहरु आवत जावत गर्ने गरेको स्पष्ट देखीएको छा स्थानिय तहका सरकारले भन्सार नजिकै हेल्थ डेस्क संचालन गरी बिदेशबाट आएका पाहुनाहरुको स्वाथ्य परीक्षण गरेर मात्र नेपाल तर्फ प्रवेश गराउनु पर्ने आवश्यकता रहेको छा यो भाईरसबाट बच्नका लागी छिटै नंै स्थानिय सरकारले कदम चाल्नु पर्ने होा