बिलबिजक भन्दा बढीको समान बरामद भएपछि बारा प्रहरीले मालवाहक ट्रकलाई नियन्त्रणमा लिई थप कारवाहीको लागी राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा पठाइएको बाराका प्रहरी उपरिक्षक सन्तोष तामाँडले जानकारी दिनुभयो । भन्सार छली गरी अबैध तरिकाले बीरगंजबाट ना ४ ख ५६७२ नम्बरको डिब्बा ट्रकलाई ईलाका प्रहरी कार्यालय सिमराका प्रही नायब उपरिक्षक वेद प्रकाश जा्ेशीको कमाण्डमा खटिएको टोलीले नियन्त्रणमा लिई चेकजाँच गर्दा बिल बिजक भन्दा बढीको कपडा, साईकल , पार्टस, केमिकल बिभिन्न प्रकारको औषधी लगायत खुद्रा सामानहरु बरामद भएपछि उतm ट्रकलाई नियन्त्रणमा लिइएको बताए ा प्रहरी बरामद गरेको सामानको मुल्याकड्न ५१ लख , ७० हजार ९३ रुपैया गरेर राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा पठाइएको प्रहरी उपरिक्षक सन्तोष तामाँड्ले भन्नु भयो ।