बारा प्रहरीले अबैध लागु औषध सहित एक युवकलाई पक्राउ गरिएको बाराका प्रहरी उपरिक्षक सन्तोष तामाँड्ले भन्नु भयो, बिशेष सुचनाको आधारमा १४६ ग्राम ५८० मिलिग्राम जसतो देखिने बा्रउन सुगर सहित बिश्रामपुर गाउँपालिका वडा नम्बर १ घोडासहन बस्ने २१ वषीय अजमुलहक अंसारी पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय प्रसौनीका प्रहरी निरीक्षक टुपेन्द्र श्रेष्ठको कमाण्डमा खटिएको प्रहरी टोली तथा लागु औषध नियन्त्रण ब्युरो शाखा कार्यालय बीरगंजको संयुतm प्रहरी टोलीले फेटा गाउँपालिका वडा नम्बर १ भलुही स्थित पैदल आईरहेका अंसारीलाई नियन्त्रणमा लिई शरीर खानतलाशी गर्दा २ वटा प्लाष्टिक पुरीयामा लुकाई छिपाई राखेको अवस्थामा अजमुलहक अंसारीलाई अबैध लागु औषध बा्रउन सुगर सहित पक्राउ गरिएको प्रहरी उपरिक्षक तमाँड्ले बताउनु भयो । पक्राउ परेका अंसारीलाई थप अनुसन्धान भईरहेको छ ।