बाराको सिम्रोनगढ नगरपालिकामा करेन्ट लागेर दुई जनाको ज्यान गएको छ । शिचाईको लागी प्रयोग गरिएको बिधृत मोटरबाट करेन्ट प्रवाह हुदां दुईजनाको निधन भएको बारा प्रहरीले जनाएको छ । दुई दिनमा करेन्ट लागेर दुईजनाको मृत्यु भएको ईलाका प्रहरी कार्यालय सिम्रोनगढका प्रहरीले जानकारी दिएका छन् । सिचाई गर्नका लागी मोटर सञ्चालन गर्दा एक्कासी करेन्ट लागेको थियो । घटनाबारे थप अनुसन्धान भईरहेको बारा प्रहरीले जनाएको छ ।