जसपा नेपालले भुमि बिधेयकको बिरो्धमा प्रर्दशन गरेको छ । जसपा नेपाल पर्सा जिल्ला कमिटीको आयोजनामा प्रर्दशन गरिएको हो । प्रर्दशनमा बर्तमान सरकारले भुमि बिधयेकको नाउँमा भु माफियालाई राहत दिएको भन्दै राष्ट्रधाती भन्दै उतm बिधेयक खारेजको माँग गर्दे बृहत बिरोध प्रर्दशन गरिएको हो । जसपा नेपाल पर्सा जिल्लाका अध्यक्ष रामनरेश यादवको अध्यक्षतामा सम्पन्न भएको बिरोध प्रर्दशनमा नेता शशि कपुर मियाँ, सिगासन साह, करिम बेगम लगायत नेताहरुको सहभागिता रहेको थियो ।