बीरगज भन्सार क्षेत्रमा एक महिला माथी गोली प्रहार गरिएको छ । भन्सार नजिकै रहेको एक होटलमा नास्ता गरीरहेको अवस्थामा महिला माथी एक ब्यतिmले गोली प्रहार गरेको प्रत्यक्षदर्शीले बताएका छन् । गोली लागेको महिलाको अवस्थामा नाजुक रहेको थप उपचारको लागी नारायणी अस्पतालमा लगिएको छ भने गोली प्रहार गर्ने ब्यतिmलाई वडा प्रहरी कार्यालय बिर्ताका प्रहरीले पक्राउ गरिसकेको छ ा घटनाबारे थप बिवरण आउन बाँकी रहेको छ ।