राज्य पक्षले जेनजीको आंदोलनमा दमन गरेको भन्दै संघीय सरकारका खानेपानी मन्त्री प्रदिप यादवले पदबाट राजनीनामा दिने घोषणा गर्नुभएको छ । बर्तमान सरकार नरसंहार गर्ने पक्षमा देखिएको हुनाले मन्त्री पदबाट राजनीनामा दिने मन्त्री प्रदिप यादवले घोषणा गर्नुभएको छ । यसैगरी कांग्रेशका नेता शेखर कोइरालाका पक्षबाट मन्त्री भएका मन्त्रीहरुले आज नै राजीनामा दिने भएका छन् । जसमध्ये कुषीमन्त्री अधिकारीले मन्त्रीपदबाट राजीनामा दिईसक्नुभएको छ ।