जेनजीका समर्थकहरुले बीरगंजको प्रहरी चौकीमा आजजानी गरेका छन् । प्रहरी र प्रर्दशनकारी बीच झडप जारी रहेको छ । बीरगंजको बिभिन्न स्थानहरुबाट जेनजीका समर्थकहरुले प्रर्दशन गरिरहेका छन् । प्रर्दशनको क्रममा आंदोलनकारीहरुले अस्थाई प्रहर िचौकी रानीघाटमा आगजानी गरेका छन् । आगजानीबाट कनै मानवीय झति नभएको बुझनमा आएको छ भने घटनाबारे थप बिवरण आउन बाँकी रहेको छ ।