जेनजीका समर्थकहरुले बीरगंजमहानगरपालिका घेराउ गरेका छन् । ठुलो संख्यामा रहेका प्रर्दशनकारीहरुले महानगरम भित्र ढुगांमुढा प्रहार गरी तोडफोड गर्ने प्रयास गरेका छन् । आंदोलनकारीहरुले चर्काे नारा लगाउंदै बीरगंज महानगरपालिका भित्र छिर्ने प्रयास गरिरहेका हुन् । भारी संख्यामा प्रहरी तैनाथ भएको हुनाले आंदोलनकारी प्रहरी बीच झडप भईरहेको एक आंदोलनकारीले बताए ा बीरगंज महानगरपालिका वरिपरि स्थिती पुर्ण तनावग्रस्त रहेको बृझनमा आएको छ । थप बिवरण आउन बाँकी