सामाजिक सञ्जाल फेसबुक प्रयोगकर्ता नितेश कुमार सिंहले एउटा भिडीओ सार्वजनिक गरेका छन् । उतm भिडीओमा नितेश कुमार सिंहले केही शब्द बोल्दै आमजनताहरु सुरक्षित रह्नका लागी अपिल गरेका हुन् । जेनजीको नाउँमा केही ब्यतिmहरुले चोरी , लुटपाट, डकैत जस्ता घटनाहरुमा तिब्रता दिइएको बताउंदै यस्ता ब्यतिmहरुबाट सावधान रह्न बीरगंजवासीहरु सँग अपिल गरेका छन् नितेश कुमार सिंहले सामाजिक सञ्जाल फेसबुकबाट भिडीओमा बोल्दै सिंहले मंगलवार राती २ बजे दश देखी १५ जनाको समुहहरुले मुखमा माक्स , हातमा फलामको रड लिई घुम्ने गरेको बताएका छन् । उतm घटना हो बीरगंज महानगरपालिका आर्दशनगर स्थित रहेको स्काई मलको पश्चिम पटी रहेको बर्णवाल धर्मशालाको पछाडि निरको हो । जेनजीका समर्थकहरु राती २ बजे यस्तो गल्लीमा धुम्न आउदैनन् ती लुटेरा , डकैत , चोरहरु हुन् । यस्ता अपराधिक ब्यतिmहरुको पहिचान गरी तुरुन्तै प्रहरीका खबर गर्नुहोला नितेश भन्छन् । बीरगंजमा अहिले प्रर्दशनकारी भन्दा बढी चोरी लुटपाट , डकैत तथा घुसपैठाीयहरुको बिगबिग िभएको छ । आफनो टोलमा अपरिचित ब्यतिmहरु देखाई परेमा स्थानिय प्रहरी प्रशासनमा जानकारी गराउनु होला ा सुरिक्षत बस्न सम्पुर्ण बीरगंजवासीहरुलाई अनुरोध छ ।