भदौ २३ , २४ गते जेनजीको आंदोलन हुदां पर्सा जिल्लाको बाल सुधार गृहबाट ५० जना बालकैदी सम्र्पक विहीन रहेका छन् । जेनजीको आंदोलन हुदां बाल सुधार गुह तोडफोड गरेर ५० जना बालकैदी फरार रहेको बाल सुधारगुहका कार्यालय प्रमुख टीक कृष्ण कापले बताउनु भयो । आंदोलनको बखतमा थुप्रै बालकैदीहरु तोडफोड गरेर फरार भएका थिए जसमध्येमा पर्सा प्रहरीले केही बालकैदीहरु प्क्राउ गर्न सफल भएपनि हाल सम्म ५० जना कैदीहरु फरार रहेको कार्यालय प्रमुख कापलेले भन्नु भयो, फरार रहेका बालकैदीहरुको खोजतलाश तिब्र बनाएको बताउनु भयो । हामीले हरेक कोणबाट अनुसन्धान गरीरहेका छौ ,फरार कैदीहरुलाई पक्राउ गर्नका लागी बाल सुधार गृहका कार्यालय प्रमुख टीकाकृष्ण कापलेले दाबी गर्नुभयो ।