पोखरीया नगरपालिकाका प्रशासकिय अधिकुत डेढ महिना देखी कार्यलयमा उपस्थिती नहुदां सेवाग्रहीहरुको दैनिक कामकाज र बिकाश कार्यहरुको ठप्प भएको छा गत कार्तिकको १७ गते देखी नै प्रशाुकिय अधिकृत शिव रेग्मीले सरुवा गराई कांठमाडौ गएपछि पोखरीया नगरपालिकाको बिकाशका कामहरु पुर्ण रुपले ठप्प भएको होा बिकाशको कामहरु ठेक्दारहरुले रकम नपाएपछि बिकाश कार्यहरु ठप्प पारेर बसेको पोखरीया नगरपालिका स्थानिय वान्दिाहरु राजकिशोरले बताएका छना् पोखरीया नगरपालिकाका मेयर दिपनारायणले मन्त्रलायका कर्मचारी संग कुराकानी भएको अब छिटै नै अधिकुत पठाउन कार्य मन्त्रालयले शुरु गरेको वहां भनाई रहेको छा