बीरगंजको माईस्थान मन्दिर परिसरमा निशुल्क प्रसाद बितरण कार्यक्रम सम्पन्न भएको छ ा एलाईड युवा सोसाईटी बीरगंजको आयोजनामा गरिएको नि शुल्क प्रसाद बितरण बार्यक्रममा ८ सय भतmजनहरुले प्रसाद ग्रहण गरेको एर्लाड सोसाईटीका आवद्ध रहेकाले जानकारी दिएका छन् । गहवामाई मन्दिरमा पुजाआर्चना गर्न आएका श्रदालु तथा सर्वसाधारणहरुलाई निशुल्क प्रसाद बितरण गरिएको सोसाइटी वीरगन्जका संस्थापक अध्यक्ष ओम कुमार झाले बताए । प्रसाद ग्रहण कार्यक्रममा स्थानीय समुदायका महिला, पुरुष, बालबालिका र वृद्धवृद्धाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।